अत्यधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा
सुनसरी । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीनदिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली...