जनताका स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध
गण्डकी । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी (गुरुङ) ले जनताका स्वास्थ्यसम्बन्धी नैसर्गिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा...