पार्टीलाई कस्तो नेतृत्व दिने निर्णय गर्ने ठाउँ वडा अधिवेशन हो : नेता थापा
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीलाई कस्तो नेतृत्व दिने र कुन बाटोमा हिँडाउने भन्ने निर्णय दिने ठाउँ वडा अधिवेशन भएको बताएका छन् । आजदेखि काँग्रेसले वडा अधिवेशन...