२८ कार्तिक २०७७, शुक्रबार
परीक्षण सफलपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल
मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । उनले कोरोना सङ्क्रमितको उपचारमा...