कोरोना खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्वान
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सम्पूर्ण नागरिकलाई नि: शुल्क दिने घोषणा गरेको सरकारले आर्थिक सहयोकोलागि आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी...