चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य क्वारेन्टाइनमुक्त
काठमाडौं । कोरोना प्रभावित चीनको वुहानबाट ल्याएका १७५ जना नेपालीलाई उद्धार गरेको विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् । दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट...