कोरोनाको खोप खेर फाल्ने सरकारी अधिकारीलाई कारबाही गर्न माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले कोरोनाविरुद्धको खोप खेर फाल्ने सरकारी अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । संसद्मा जारी स्वास्थ्यको बजेट विनियोजन विद्येयकमाथिको छलफलमा सांसद...