प्रधानमन्त्री र मन्त्रीहरुको दशैँ भत्ता कोरोना कोषमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले आफ्नो दशैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा...