नवनिर्वाचित सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : अनुमोदनको प्रतीक्षामा रहेका एमसीसी पारित गर्नुछ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनमा विलम्ब भएको स्वीकार गरेका छन् । तर अब सरकार र संसदले पनि आफ्नो काम तीव्र गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्...