कोशीमा सांसदको हस्ताक्षरको सनाखत जारी, आङ्बो पक्ष नआउने
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । मुख्यमन्त्रीको दाबी पेश गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता...