गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक
काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता नगरेको पाइएको छ । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ सवारी र...