‘गायब’ कर्मचारीको खोजी सुरु, तीन दिनभित्र अभिलेख अद्यावधिक नगरे कारबाही
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका निजामती कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न सम्बन्धित कर्मचारी तथा निकायहरूलाई निर्देशन दिएको छ ।...