बीवाईडी बिक्रेता साइमेक्ससहित पाँच ईभी आयातकर्ता र तीन भन्सार एजेन्टमाथि कारबाही सिफारिस
काठमाडौँ । भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधन जाँच पासका क्रममा कानुनी प्रक्रिया पालना नभएको निष्कर्ष निकाल्दै पाँच सवारी आयातकर्ता कम्पनी र तीन भन्सार एजेन्टमाथि कारबाही प्रक्रिया अघि बढाउन...