भक्तपुरमा अवैध बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही
भक्तपुर । जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसलहरु (फार्मेसी)लाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था...