वकिलहरुको प्रदर्शन रोक्न सर्वोच्च परिसरमा सशस्त्रको टोली पनि खटाइयो
काठमाडौँ । कानुन व्यवसायीहरुको प्रदर्शन रोक्न सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ । सर्वोच्च अदालत परिसरमा नेपाल...