किष्ट अस्पतालमा थप दुई जनामा कलेजो प्रत्यारोपण
काठमाडौँ । किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ । कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात् सूक्ष्म निगरानीमा राखी आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको...