कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो गणेशमानसिंह टी-२० प्रतियोगिताको उपाधि
काठमाडौँ। लुम्बिनी प्रदेशले पहिलो संस्करणको वीर गणेशमानसिंह टी-२० प्रतियोगिता फाइनलमा कर्णाली प्रदेशलाई ३१ रनले हराउँदै उपाधि जितेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा ११७ रनको लक्ष्य पछ्याएको कर्णाली...