कर्जा विस्तार र रेमिट्यान्स नै बढ्दो व्यापार घाटाको प्रमुख कारण रहेको निष्कर्ष
काठमाडौँ । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैँकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ । बैँक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन...