कर्जा विस्तार र रेमिट्यान्स नै बढ्दो व्यापार घाटाको प्रमुख कारण रहेको निष्कर्ष « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्जा विस्तार र रेमिट्यान्स नै बढ्दो व्यापार घाटाको प्रमुख कारण रहेको निष्कर्ष


२३ असार २०७९, बिहिबार


काठमाडौँ । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैँकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ ।

बैँक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो ।

विभाग प्रमुख प्रोफेसर डा. शिवराज अधिकारीले गरेको अध्ययनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैँक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस