फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सुरु गर्दै छ। स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ११ गतेबाट झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,...