छपकैया सीमाबाट ५ लाख बराबरको अवैध भिटामिन औषधि बरामद
वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लाको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा अवैध औषधि बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. सिर सियाबाट खटिएको विशेष गस्ती टोलीले मंगलबार वीरगञ्ज...