‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानमा युवाहरू एकजुट बन्न सुनीताको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबारमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले समृद्ध नेपाल,...