विपदमा तत्काल उद्धार र राहतको काम गर्न मुख्यमन्त्री महराको निर्देशन
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपदमा परेकाहरूलाई तत्काल उद्धार र राहत वितरणको काम गर्न निर्देशन दिएका छन् । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको...