२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजुनाथ पाण्डेलाई कुलमानको बधाई

अ+ अ-

काठमाडौँ । काठमाडौँ-३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले रास्वपा उम्मेदवार राजुनाथ पाण्डेलाई विजयको शुभकामना दिएका छन्।

शुक्रबार साँझ ९ बजेसम्म गरिएको मत गणनामा झन्डै ७ हजारभन्दा बढीले रास्वपाका राजुनाथ पाण्डे विजयी भएका हुन्। पाण्डेले १८७५७ मत ल्याएका छन् भने कुलमानले १११७१ मत ल्याएका छन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु पाण्डेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु, ’कुलमान घिसिङले भनेका छन्, ’यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गर्नुभएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’