एकता नभएपछि समानुपातिकको सूची बनाउँदै उज्यालो नेपाल पार्टी
काठमाडौँ । उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँका मेयर बालेन साह पक्ष,...