इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल ल्याइयो
काठमाडौँ। प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल ल्याएको छ । दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल बस्ने बागसिं भन्ने रबिन तामाङलाई बिहीबार साउदीबाट...