देउवा दम्पत्तीविरुद्ध रेड नोटिस प्रक्रियामा इन्टरपोलद्वारा थप कागजात माग
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रियामा इन्टरपोलले थप कागजात माग गरेको छ।...