कर्मचारी निलम्बन गर्ने बालेनको निर्णय रोक्न अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । उच्च अदालत पाटन इजलासले काठमाडौँ महानगरपालिकाविरुद्ध निलम्बित कर्मचारीले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महानगरपालिका कार्यपालिकाले गरेको निर्णय हेरफेर गर्न भूमिका खेलेको भन्दै मेयर बालेन...