काँग्रेसले भन्यो-पूर्वाग्रह राखेर कान्तिपुरका अध्यक्ष सिरोहियालाई कारबाही गर्न पाइँदैन
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले सदनमा प्रवेश पाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस सहमहामन्त्री बद्री पाण्डेले आग्रह पूर्वाग्रह राखेर कसैमाथि...