उपप्रमुखहरूलाई अधिकार दिनुपर्ने माग
जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्ला अन्तर्गत स्थानीय पालिकाका उपप्रमुख तथा उपाध्यक्षले वर्तमान संविधान तथा ऐन, कानूनमा भएको व्यवस्था अनुसार नगरपालिका तथा गाउँपालिकाका उपप्रमुखलाई अधिकार नदिएको गुनासो गरेका छन् ।...