स्थानीय तहले बेरुजु घटाए पनि सुध्रिएनन् संघ र प्रदेश
काठमाडौँ । महालेखापरीक्षकको प्रतिवेदन आगामी साता सार्वजनिक गरिने भएको छ । प्रतिवेदनका लागि स्थलगत अनुगमन तथा अध्ययन सकिएको जनाइएको छ । ६१औँ प्रतिवेदनका लागि गरिएको स्थलगत अध्ययनमा स्थानीय तह केही...