स्वतन्त्र नदी नियामक आयोग स्थापना गर्न सांसद सोबिता गौतमको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोबिता गौतमले स्वतन्त्र नदी नियामक आयोग स्थापना गर्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले प्रस्तुत...