सानो गौचरनमा थालियो १५ सय दर्शक क्षमताको रंगशाला पुनःनिर्माण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम (रंगशाला) को पुनःनिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले बिहीबार पुनःनिर्माणको शिलान्यास भएसँगै कामको थालनी भएको महानगरपालिकाले जनाएको छ । २२ करोड...