प्रशासनिक संयन्त्रको क्षमता विकास गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना
काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले प्रशासनिक संयन्त्र पारदर्शी बनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद नवराज सिलवालले मूलुकलाई अघि बढाउन प्रशासनिक...