डा. कार्की उम्मेदवारी खारेजविरूद्ध सर्वोच्च जाँदै
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत जाने भएकी छन्। निर्वाचन आयोगले...