सकियो राजु गुरुङको उम्मेदवारी खारेजसम्बन्धी सुनुवाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सकियो राजु गुरुङको उम्मेदवारी खारेजसम्बन्धी सुनुवाइ


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।  

शुक्रबार सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो । 

सुनुवाइ सकिए लगत्तै न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस