समाजवादी गणतन्त्रले जनताका चाहनलाई सम्बोधन गर्छ : वर्षमान पुन
म्याग्दी । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण...