१२ औँ पटक मन्त्री बनेका शरतसिंहले सम्हाले श्रम
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता शरतसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिमण्डलमा सामेल गरेसँगै ६८ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा...