भीम रावललाई शिक्षामन्त्री खनालको प्रश्न : मेरो निजी विद्यालय कुन रहेछ ?
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्। शनिबार एक कार्यक्रममा बोल्दै भीम रावलले निजी विद्यालयमा लगानी भएका व्यक्ति नै शिक्षामन्त्री...