शिशिर खनालको टिप्पणी-‘ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भयो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ओसाका वर्ल्ड एक्स्पोमा नेपालको बेइज्जत भएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।...