शिक्षकको कुटाइबाट विद्यार्थी घाइते
काठमाडौं । जाजरकोटमा शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन् । छेडागाड नगरपालिका –११स्थित बाल माध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले कक्षा ९ मा अध्ययनरत छात्र शेरबहादुर बस्नेतलाई कुटपिट गरी...