साँच्चिकै महासचिव भए आफ्नो पार्टी खत्रा बनाएर देखाउन घनश्याम भुसाललाई विष्णु रिमालको चुनौती
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आफ्नो पार्टी सोचेजस्तो बनाउन चुनौती दिएका छन्। हिजो महासचिव भुसालले एमाले अध्यक्ष केपी ओलीबाट खरो टिप्पणी गर्दै देशको...