राष्ट्रपति भण्डारी आज गृह जिल्ला भोजपुर जाँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) गृह जिल्ला भोजपुर जाने भएकी छन् । षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल...