रेशम चौधरीलाई जन्मकैद जिल्ला अदालतको फैसला सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद
पुस । कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई जन्मकैदको सजाय भएको...