रेशम चौधरीको मुद्दा सर्वोच्चले गर्‍यो दरपिठ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रेशम चौधरीको मुद्दा सर्वोच्चले गर्‍यो दरपिठ


२९ मंसिर २०७४, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतले विजेताको प्रमाण पत्र लिन आफै उपस्थित हुनुपर्ने भन्दै कैलाली क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीको मुद्दा दरपिठ गरेको छ ।

प्रमाणपत्र पाउनु पर्ने मागसहित चौधरीका भाइले सर्वोच्चमा तिन दिनअघि रिट निवेदन दिएका थिए । शुक्रबार सर्वोच्चले निवेदन अस्वीकार गरेको छ ।

यस किसिमको मुद्दा वारेसमार्फत दर्ता हुन नसक्ने भन्दै सर्वोच्चले दरपिठ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस