स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई...