राजसंस्था पुनः स्थापनाको माग गर्दै राप्रपाले निकाल्यो विशाल मोटरसाइकल र्याली
काठमाडौँ । राजसंस्था पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्यालीको नेतृत्व गरेका छन् । राप्रपाले राजसंस्था पुनः स्थापना, प्रदेश खारेजी,...