आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराई-मधेशमा हुस्सु
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र...