यस्तो छ आजको मौसम « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यस्तो छ आजको मौसम


७ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । सामान्यतया आजको मौसम सफा रहेको छ । विजया दशमीको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार धेरै ठाउँमा मौसम सफा रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।

बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक-दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस