यस्तो छ आजको मौसम « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यस्तो छ आजको मौसम


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । सामान्यतया आजको मौसम सफा रहेको छ । 

देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले बताएको छ।

नेपालको  भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

आज दिउँसो देशका धेरै ठाउँमा मौसम सफा रहनेछ ।

बागमती, कर्णाली ,गण्डकी, लुम्बिनी  भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बेलुका देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस